इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा निधन

तेहरान । इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । आइतबार इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको थियो । इरानी राष्ट्रपति रईसीको खोजीमा ठूलो मात्रामा खोज अभियान चलेको थियो । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको उत्तराधिकारी बन्नका लागि अग्रपंक्तिमा रहेका ६३ वर्षीय राष्ट्रपति रायसी अजरबैजानको सीमानाको भ्रमणपछि … Continue reading इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा निधन